Posts

किरातिहरु र किरात इतिहासको नालिबेली

Image
 किरात  "मुलघरे कान्छा" (किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु,किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ।यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु

"आवाज प्रकृति पुजकको" किरातिहरुको बृहत् आकार हो

Image
  Existence of Kiratis प्रकृति पुजक किरात को भुमिका।                                  आवाज  प्रकृति पुजकको (Voice of Nature Worshiper ) मा सबैलाई हार्दिक स्वागत छ।साथै किरात सम्बत ५०८२ को विशेष शुभकामना छ।  विषय प्रवेश  विशेष गरि यो साइट किरात समुदायको भाषा,सस्कृती,रहन सहन, जिवनशैली,रिति प्रथालाइ प्रकाश पार्ने उद्देश्यले निर्माण गरिएको छ। किरात समुदायका विद्वान वर्ग,गैरकिरात तर किरात सम्बन्धि अध्ययन गर्ने,लेख लेख्ने विद्वान वर्गको विचार,निश्कर्षलाई यहि साइट मार्फत प्रस्तुत गर्ने (आवाज प्रकृति पुजक ) को उद्देश्य हुनेछ। कुनै पनि समुदायको चिनारी त्यो समुदायको रहनसहन ,रिति रिवाज,सास्कृतिक पक्ष,भाषा र धार्मिक मूल्य र मान्यताले दिने गर्दछ। यी पक्षहरु भनेका मानिसहरुको अलगअलग भुमिका मर्फत अवलम्बन गरिएका आ-आफ्नै सामाजिक सम्पत्ती हुन। र यो चिनारी आपसी सद्भावना विविधता भित्र जिबित रहने गर्दछ।  विकसित समाजमा जुनसुकै समुदायको भषा,धर्म,सस्कृती र भेष,भुषा नितिगत,समाजमुखी हुनुपर्दछ। मिश्रित समाजमा हरेकले आफ्नो अस्थित्व जोगाएर सद्भवका साथ रहने अधिकार हुन्छ। राज्याको तल्लो निकाय देखि माथिल्लो निकायसम्म